उपरोक्त सम्बन्धमा नेपालको संविधानले दिएको अधिकार, स्थानिय सरकार सञ्चालन ऐन, २०७४ र धरान उपमहानगरपालिका न्यायिक समिति कार्यविधि २०७५ अनुसार मेलमिलापकर्ता सम्बन्धी तालिम यहि मिति २०७५ साल माघ २९ गते देखि फाल्गुण ७ गतेसम्म राखिएको हुँदा इच्छुक वासिन्दाले आफ्नो वडा कार्यालयमा मिति २०७५ साल माघ १७ गते
न्यायिक समिति (कार्यविधि सम्बन्धी ) ऐन-२०७५ को दफा ५९ (२) बमोजिम सुचिकृत गराउने प्रयोजनार्थ मान्यता प्राप्त संस्थाबाट कम्तिमा ४८ घण्टाको मेलमिलापकर्ता सम्बन्धी तालिम लिनुभएका मेलमिलापकर्ताज्यूहरुलाई सुचिकृत हुनको लागी १५ दिने सुचना आव्हान गरिएको छ ।