सहकारी संस्था लिमिटेडहरुलाइ ब्यबस्थित गर्न नेपाल सरकारले अनलाइन रेकर्डिङ प्रणालीमा रहनकालागि सम्वन्धित संस्थाहरुलाइ आ-आफ्नो इमेल एड्रेस तथा पासवर्ड उपलब्ध गराउने भएकाले धरान उपमहानगरपालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी संस्थाहरुलाइ धरान उपमहानगरकार्यपालिकाको आर्थिक विकास महाशाखामा सम्पर्ककालागि