प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, बिराटनगर अन्तर्गत सहकारी प्रशिक्षालय, सुनसरी, ईनरुवा नामक कार्यालय साविकको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरी, ईनरुवाको भवनमा मिति २०७५।०७।२८ गतेबाट सुभारम्भ भएको सबैलाई जानकारी गराइन्छ।
उपरोक्त सम्बन्धमा नेपालको संविधानले दिएको अधिकार, स्थानिय सरकार सञ्चालन ऐन, २०७४ र धरान उपमहानगरपालिका न्यायिक समिति कार्यविधि २०७५ अनुसार मेलमिलापकर्ता सम्बन्धी तालिम यहि मिति २०७५ साल माघ २९ गते देखि फाल्गुण ७ गतेसम्म राखिएको हुँदा इच्छुक वासिन्दाले आफ्नो वडा कार्यालयमा मिति २०७५ साल माघ १७ गते