FAQs Complain Problems

News and Notices

मेलमिलापकर्ता तालिम सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा नेपालको संविधानले दिएको अधिकार, स्थानिय सरकार सञ्चालन ऐन, २०७४ र धरान उपमहानगरपालिका न्यायिक समिति कार्यविधि २०७५ अनुसार मेलमिलापकर्ता सम्बन्धी तालिम यहि मिति २०७५ साल माघ २९ गते देखि फाल्गुण ७ गतेसम्म राखिएको हुँदा इच्छुक वासिन्दाले आफ्नो वडा कार्यालयमा मिति २०७५ साल माघ १७ गते

धरान उपमहानगरपालिका भित्र संचालित एम्बुलेन्सहरुको सम्पर्क नम्बर

क्र. सं.
संस्थाको नाम
ठेगाना
गाडी नम्बर
मोवाइल नं
टेलिफोन नं
चालकको नाम


छ थरे समाज
धरान १५
को १ च ७८३६
९८४२१६५८४२
२५५२०३६४
श्रीबहादुर तामाङ्ग घिसिङ्ग

Pages