FAQs Complain Problems

News and Notices

बालमैत्री बन्दै धरान उपमहानगरपालिका

धरान उपमहानगरपालिकाले २०७५ साल भित्रमा धरानलाई वालमैत्री नगर घोषणा गर्ने भएको छ । वालमैत्री स्थानिय शासन कार्यान्वयन गर्ने प्रकृयामा उपमहानगरपालिका रहेको र त्यसका सुचकहरु पुरा गर्न वडावडामा कार्यहरु भईरहेको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बताउनु भयो। धरानले चालु आर्थिक बर्षमा सात वटा वडा

नेपाल नगरपालिका संघको प्रादेशिक इकाई को बैठक सम्पन्न

नेपाल नगरपालिका संघको प्रादेशिक इकाई को बैठक मिति २०७४/१२/१६ शुक्रबारका दिन धरान नगरपालिकाको सभा हलमा सम्पन्न भयो। सो बैठक को अध्यक्षता नेपाल नगरपालिका संघ १ नं. प्रदेशका अध्यक्ष तथा इलाम नगरपालिका मेयर महेश बस्नेत ज्युले गर्नु भएको थियो। सो बैठकमा प्रदेश नं.

पाँचकन्याको पानीटंकी निर्माण कार्य शुभारम्भ

पाँचकन्याको पानीटंकी निर्माण कार्य शुभारम्भ
पाँचकन्याको पानीटंकी निर्माण कार्य शुभारम्भ
पाँचकन्याको पानीटंकी निर्माण कार्य शुभारम्भ

धरान उपमहानगरपालिकाको पाँचकन्या पानीटंकी निर्माणको कार्य शुभारम्भ गरिएको छ। धरानका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष, नगर कार्यपालिका सदस््य, खानेपानी विकास बोर्डका पदाधिकारी हरुु उपस्थित रहनु भएकोो थियो।

प्रमुख प्रशासकीय अधिकृतको विदाई सम्पन्न

घरान। धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गणेशप्रसाद तिम्सिनाको विदाई नगर कार्यपालिका कार्यालयले विदाई सम्पन्न गर्यो। नगर प्रमुख उपप्रमुख लगायत कर्मचारीहरूले खादा पुष्पगुच्छाद्वारा विदाई गरियो। 

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन गरिएको

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको लागि करारमा १ जना सूचना प्रविधि अधिकृतको आवस्यकता आह्वान गरिएकोमा उक्त विज्ञापनमा आवेदन गर्ने उम्मेदवारहरुको लिखित प्रयोगात्मक तथा अन्तर्वार्ताको प्रकृयाबाट परीक्षा लिई अन्तिम नतिजा प्रकाशन गरिएको छ।

नगरको मासिक आय व्यय विवरण २०७४ माघ

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले २०७४ माघ महिनाको आय व्यय विवरण सार्वजनिक गरेेको छ।

 

IT Officer को लिखित परीक्षाको नतिजा प्रकाशन भएको सूचना

मितिः २०७४।११।२३

 

विषयः लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको ।

पार्किङ्गको लागि जग्गा लिजमा लिनेबारेको सूचना

मितिः २०७४।११।१०

 

जग्गा लिजमा लिने सम्बन्धी १५ दिने सार्वजनिक सूचना

IT Officer(सूचना प्रविधि अधिकृत) को छोटो सूचि प्रकाशन भएको सूचना

सूचना प्रविधि अधिकृतको छोटो सूचि प्रकाशन

धरान २०७४।११।९ बुधबार। धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको लागि सूचना प्रविधि अधिकृत १ जना करारमा नियुक्ति गर्नका लागि व्लाष्ट टाईम्स राष्ट्रिय दैनिकको मिति २०७४।१०।८ को अङ्कमा प्रकाशित भएकोमा सो सूचना बमोजिम ९ जना आवेदकहरुले आवेदन दिएकोमा छनौट तथा सिफारिस समितिले मूल्याङ्कन गरी निम्

Pages