FAQs Complain Problems

बजार अनुगमन बारे सूचना

मिति २०७६/१२/१० गते धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षताना बसेको बैठकको निर्णय अनुसार हाल बजारमा अनावश्यक ग्यासको स्टोक राख्ने गरेकोले बजारमा ग्यास अभाव भएको भन्ने बुझिएकोले अनावश्यक स्टक गर्ने साथै अनाधिकृत रुपमा अन्य खुद्रा सामानसँग ग्यास बिक्रि गर्ने गरेको भन्ने बुझिएकाले त्यस्तो कार्य नगर्न नगराउन सबैमा सूचित गरिन्छ। साथै कुनै पनि सामानमा कृतिम अभाव सिर्जना गरेको नगरपालिकाबाट अनुगमन गर्दा पाइएमा कानुन बमोजिम कार्वाही हुने व्यहोरा जानकारी गराइन्छ।