FAQs Complain Problems

वडा भेलाका लागि नगरवासीहरुमा उप-महानगरपालिकाको अनुरोध

धरान उपमहा नगरपालिकाको आ.व. २०७३/७४ को योजना छनौटको लागि निम्न मिति, समय र स्थानमा वडा भेला हँदैछ। जानकारीको लागि सम्बन्धित सबैमा अनुरोध छ।