FAQs Complain Problems

IT Officer को लिखित परीक्षाको नतिजा प्रकाशन भएको सूचना

मितिः २०७४।११।२३

 

विषयः लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको ।

उपरोक्त विषयमा धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयका लागि २०७५ असार मसान्तसम्मका लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) श्रोत अन्तर्गत सूचना प्रविधि अधिकृत (छैठौँ तह) १ (एक) जना सेवा करार गरी काम काज लगाउनका लागि प्रकाशित सूचनाको म्यादभित्र रितपुर्वक आवेदन गर्ने उम्मेद्‍वारहरुमा लिखित परिक्षामा सहभागी हुने ४ चार जना उम्मेद्‍वारहरु मध्ये बढी अंक प्राप्त गर्ने देहायका ३ जना उम्मेद्‍वारहरुलाई अन्तर्वाताका लागि छनौट गर्ने गरी छनौट समितिको मिति २०७४/११/२३ को बैठकबाट निर्णय भएकोले वर्णानुक्रमका आधारमा यो लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ। लिखित परिक्षामा उतिर्ण उम्मेद्‍वारहरुले मिति २०७४/११/२५ गते बिहान ८:०० बजे हुने प्रयोगात्मक परिक्षा र सोही दिन १:०० बजे हुने अन्तर्वातामा उपस्थित हुन समेत यसै सूचना द्वारा जानकारी गराईएको छ।

 

तपशिल

क्रसं

उम्मेदवारको नाम

ठेगाना

कैफियत

पुष्कर भण्डारी

धरान १६, सुनसरी

 

प्रदिप बस्नेत

धरान ६, सुनसरी

 

मेरिना शाक्य

धरान १५, सुनसरी

 

 

प्रमुख प्रशासकीय अधिकृत