धरान एक परिचय
पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । यो कोशी अञ्चलको सुनसरी जिल्लामा पर्दछ । धरान नेपालको एक प्रमुख सहरका साथै विभिन्न जाति तथा जनजातिहरू बसोबास भएको सहर हो । ....More>>
जनसहभागिताको सहर
हिजो आज जनसहभागिताको नमुना हेर्न मानिसहरू धरान आउने गर्दछन । नेपाल सरकारको निजी क्षेत्रलाई सहभागी गराई दिगो विकास गर्ने नीतिलाई धरान नगरपालिकाले जनसहभागिताको माध्यमबाट अवलम्बन गरी नगरको पूर्वाधार विकासको ....More>>
पर्यटन
धरान पर्यटकीय सम्भावना बोकेको सहर हो । नेपालको पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगोलिक स्थिति, हावा पानी, यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरू साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थल तथा वस्तुहरूले यसको पर्यटकीय सम्भावनाहरूलाई ....More>>
अन्य ....



फोटो ग्यालरी




