News and Events

वेवसाईट अद्यावधिक हुँदै

धरान, २६ कार्तिक।

धरान उपमहानगरपालिकाको वेवसाईट अद्यावधिक गरिँदै छ। पुनर्संरचना पश्चातका कतिपय सूचनाहरु र तथ्याङ्क फरक परेको हुँदा यसलाई अन्यथा नलिईदिनुहुन र धैर्य गरिदिनुहुन धरान उपमहानगरपालिका अनुरोध गर्दछ।

धरान नगरको ऐन नियमहरु वेवसाईटमा

धरान, २२ कार्तिक। धरान उपमहानगरपालिकाको नगर सभाद्वारा पारित ऐन नियम तथा अन्य सबै कानुनी कागजातहरु अब धरान उपमहानगरपालिकाको आधिकारिक वेवसाईट www.dharan.gov.np मा उपलव्ध हुने ब्यहोरा सबैको जानकारीका लागि प्रकाशन गरिएको छ। उपमहानगरपालिकाबाट पारित भएका ऐन नियम त

धरान उपमहानगरपालिका को राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी प्रारम्भिक कार्यशाला संचालन

धरान, १४ कार्तिक । धरान उपमहानगरपालिकाको राजश्व सुधार सम्बन्धमा धरान उपमहानगरपालिकाको आयोजना तथा UNCDF (राष्ट्र संघीय पुँजी विकास कोष) को सहयोगमा २०७४ कार्तिक १४ र १५ गते संचालन भएको छ। उक्त कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, राजश्व शाखाका कर

प्रमुख प्रशासकिय अधिकृतको स्वागत र परिचय कार्यक्रम

धरान, कार्तिक ८। धरान उपमहानगरपालिका नगर कार्यपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत श्री गणेशप्रसाद तिम्सिनाले उपमहानगरपालिकामा पदभार ग्रहण गर्नु भएको छ। यस अघी उहाँ पर्यटन कार्यालय काकरभिट्टाको कार्यालय प्रमुखको रुपमा रहनु भएको थियो। मिति २०७४ असोज २७ गते उपस्थित हुनु भएको र आज २०७४ कार्तिक

धरान उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री तारा सुब्बा तथा नगर उप-प्रमुख श्री मञ्जु भण्डारी (सुवेदी) ले पद भार ग्रहण गर्नु भयो ।

धरान उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री तारा सुब्बा तथा नगर उप-प्रमुख श्री मञ्जु भण्डारी (सुवेदी) ले पद भार ग्रहण गर्नु भयो र आजै ३ बजे पहिलो नगर कार्यपालिकाको वैठक बस्दैछ ।

RFP Notice for IUDP

Pages