सांस्कृतिक पर्यटन

धरान मिस्रीत जनजातिको वासस्थान भएकाले यहांको संस्कृतिमा पनि विविधता पाईन्छ । यहां विविध सांस्कृतिक पर्वहरु मनाउने गरीएको छ । मुख्य मुख्य पर्वहरु यस प्रकार छन ।

 
क्र.सं. पर्वको नाम जात विशेष मनाइने तिथी मिति
गाईजात्रा नेवार समुदाय भाद्र
लाखेनाच नेवारसमुदाय श्रावण पूर्णीमा कृष्णअष्टमी
चण्डीनाच राईजाती वैशाख पूर्णीमा र मंसिर पूर्णीमा
धाननाच लिम्बुजाती बिबाह उत्सव मेला पर्व चाडपर्व
ल्होसर पर्व शेर्पा जाती/ गुरुङ पौष
वालन / संगिनी बाहुन / क्षेत्री मेलापर्व पुजा पुराण आदिमा
तामाङशेलो तामाङ उत्सव चाडपर्व
हुर्रानाच मगर मेला चाडपर्व हाटबजार
श्रीकृष्णजन्मअष्टमी हिन्दु भाद्रकृष्ण अष्टमी
१० दशै तिहार नेपाली आश्विन / कात्तिक
११ बुद्धजयन्ती बौद्धिष्ट बैशाख शुक्ल पूर्णीमा
१२ रोदीघर गुरुङ मेला पर्व विशेष कार्यक्रम
१३ बराहक्षेत्रमेला हिन्दु / बौद्ध माघेसंक्रान्ती / कात्तिकेपूर्णीमा
१४ विष्णुपादुका मेला हिन्दु पौषेऔशी
१५ पिण्डेश्वरी मेला नेपाली / भारती/ श्रावण
१६ फागुपूर्णीमा / शिवरात्री नेपाली फागुन र चैत्र
   
 
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३