| |
धरानका
विशेषताहरु
|
|
|
- तीन तिर डाँडाले घेरेको, दक्षिण तिर चारकोशे झाडी रहेको
र दुवै तर्फ खोलाले घेरेको ।
- समशितोष्ण प्रकारको हावापानी पाईने ।
- थोरै दुरीमा पनि उचाईको धेरै फरक रहेको । (४ कि.मि.को
दुरीमा ३०५ मी देखि ७०० मी सम्म)
- भिरालो प्रकारको जमिन ।
- पहाड र तराईको संगम स्थल (भावर प्रदेश) ।
- नेपालको दोश्रो धेरै पानी पर्ने स्थान । (२६२६ मि.मि./बर्ष)
- पूर्व ब्रिटिश सैनिकहरुको बाहुल्यता रहेको ।
|
|
| |
|
|
| |
नगरपालिकाका विशेषताहरु
|
|
| |
- नगरपालिकाको पूर्वाधार विकासमा अत्याधिक जनसहभागिता जुटने
। स्कूल, सडक, खानेपानी विस्तार फोहरमैला व्यवस्थापन आदिमा
।
- स्थानीय नेतृत्वबाट नगरपालिकाको २० बर्षे दीर्घकालिन सोच
(Vision) तयार गरिएको ।
- दीर्घकालिन सोचको आधारमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा
गर्ने गरिएको ।
- विभिन्न सरकारी तथा गैर सरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय
संघ संस्थाहरुसंग सुमधुर सम्बन्ध कायम गरी काम गर्ने गरिएको
। (udle/GTZ, UNICEF, TDF, Peace Corps, JICA, NSET-Nepal,
SEAM-N etc.)
- विभिन्त क्षेत्रमा अग्रणी स्थानमा रहेको ।
- सडकमा आधारित घर नम्बरीङ्ग ।
- कम्प्युटरीकृत जनशक्ति सूचना प्रणाली
- कर्पोरेट लेखा प्रणाली ।
|
|
| |
|
|
|