सार्वजनिक खरीद / बोलपत्र सूचना

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन गरिएको

सूचना प्रविधि अधिकृतको अन्तिम नतिजा प्रकाशन

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको लागि करारमा १ जना सूचना प्रविधि अधिकृतको आवस्यकता आह्वान गरिएकोमा उक्त विज्ञापनमा आवेदन गर्ने उम्मेदवारहरुको लिखित प्रयोगात्मक तथा अन्तर्वार्ताको प्रकृयाबाट परीक्षा लिई अन्तिम नतिजा प्रकाशन गरिएको छ।

IT Officer को लिखित परीक्षाको नतिजा प्रकाशन भएको सूचना

मितिः २०७४।११।२३

 

विषयः लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको ।